दिल्लीबाट भिस्ताराको विमान काठमाडौं उडेपछि ह्वाट्एपमा फोन: जहाजमा बम छ

काठमाडौं । भारतको नयाँ दिल्लीबाट काठमाडौं लागि १५७ यात्रु बोकेर उडेको न्यारोबडी जहाजको सेक्युरिटी स्टाफको ह्वाट्एपमा जहाज अवतरण गर्ने वित्तिकै बम राखेको भनेर फोन आएपछि, अहिले उक्त जहाजको सुरक्षा चेकजाँच

सामान्य प्रशासनमन्त्रीका सय दिन: सङ्घीयता कार्यान्वयनमा सहजीकरण, सेवा प्रवाह र सुशासन प्राथमिकतामा

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीयता कार्यान्वयनमा सहजीकरण, सेवा प्रवाहलाई प्रभावकारिता बनाउने र सुशासनमा जोड दिँदै आफू अघि बढिरहेको बताएका छन् । सङ्घीय मामिला तथा सामान्य

चारतारे माथिका होटलले प्लाष्टिकका बोतलमा पानी राख्न नपाउने, काँचका भाडा प्रयाेग गर्न सुझाव

काठमाडौैं । चारतारे माथिका होटलले प्लाष्टिकका बोतलमा पानी राख्न र ग्राहकलाई दिन नपाउने भएका छन् । पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले सबै चारतारे, पाँचतारे र पाँचतारे डिलक्स होटलहरुलाई सोमबार परिपत्र

युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख हस्तान्तरण

काठमाडौं । युनिलिभर नेपाल विनाशकारी बाढी र पहिरोका पीडितहरूलाई सहयोग गर्न भन्दै सरकारलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । असोज १० र ११ गते गएको विनासकारी बाढी र पहिरोले

बाढीपहिरो पीडितलाई सरकारको पाँच करोड आर्थिक सहयोग

काठमाडौँ । हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई सरकारले आर्थिक सहायता प्रदान गरेको छ । सरकारले प्रतिमृतक परिवार दुई लाख रुपैयाँ प्रदान गरेको हो । गृह

नारायणगढ-मुग्लिन सडक: खहरेबाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने

चितवन । नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ । खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप दुई महिना लाग्ने भए पनि अन्य पुल

सात वटा बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले गर्यो कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ वटा विकास बैंक तथा वित्तीय संस्थालाई कारवाही गरेको छ । राष्ट्र बैंकले ऐन, निर्देशन उल्लंघन गरेको भन्दै कारबाही गरेको जनाएको छ । केन्द्रीय बैंकले

चुलेसी, कचिया, खुर्पीको बिक्री गरेर मासिक ५० हजार आम्दानी

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा-२ बिहीबारे हाटमा रहेका राजा शर्माको दिनचर्या फलामका विभिन्न सामग्री बनाउनेमै बित्ने गरेको छ । उनले बिहानैदेखि फलामको सामग्री बनाउन तल्लीन देखिन्छन् । वैदेशिक रोजगारी र

राष्ट्र बैंकले कार्यान्वयनमा ल्यायो ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’, ऋण दिँदा वातावरणीय पक्ष हेर्नु पर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘नेपाल ग्रिन फाइनान्स ट्याक्सोनोमी २०२४’ जारी गरेको छ । ट्याक्सोनोमीले दीगो आर्थिक विकास सुनिश्चित गर्ने र जलवायु परिवर्तनका असर कम गर्ने, वातावरण संरक्षण गर्ने गरी

साहस उर्जाका प्रमोटरलाई सेयर बेच्न लकइन सकेर ४ वर्षको साधारणसभा एकैपटक: लगानीकर्तालाई हकप्रद, सञ्चालकले बुझे करोडौं

काठमाडौं । विगत चार वर्षदेखि साधारण सभा नगरेको, लगानीकर्तालाई एक पटक पनि लाभांश वितरण नगरेको साहस उर्जाले एकै पटक साधारणसभा गरेको छ । लकइन अवधि सकिएलगत्तै कम्पनीले चार वर्षको सभा