काठमाडौं । घरको भुँइ तला छिर्दै गर्दा देखिन्छन् रंगिचंगी पेन्टिङहरु । भुइँ, भित्ता, भर्याङका सिँढीहरु सबै प्राकृतिक दृष्यले सजिएका छन् । भुँइमा देखिन्छ सफा तलाउ । त्यसैमाथि पानीका फोहोरासँगै खेल्ने
काठमाडौं । नेपाल इन्टरमोडल यातायात विकास समितिले निर्माण गरिएको चोभार सुख्खा बन्दरगाह सञ्चालनमा अन्योल देखिएको छ ।विश्व बैंकको डेढ अर्ब बढी ऋणमा निर्माण सम्पन्न भएको चोभार सुख्खा बन्दरगाह सञ्चालनका लागि
काठमाडौं । कोरोना महामारीको त्रासदी खेपेको विश्वले यतिबेला महंगीको मार खेपिरहेको छ । अकासिँदो खाद्यान्नको मूल्यका कारण उपभोक्ताको बजेट बढेको छ । मागको अनुपातमा उत्पादनमा आएको कमी, पेट्रोलियम पदार्थमा भएको
काठमाडौं । तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निकै तामझामका साथ शुरु गरेको सामाजिक सुरक्षा कोषको कार्यक्रमले अपेक्षाकृत सफलता प्राप्त गर्न चुकेको छ । तत्कालीन समयमा केपी ओलीले आफ्नो
काठमाडौं । अष्ट्रेलिया गएको पाँच वर्ष भइसक्दा पनि ममता तुलाधारलाई काठमाडौंले तानिरहेको थियो । ‘आफ्नै सहरमा केही गर्न पाए हुन्थ्यो,’ उनको मनमा थियो । ‘के गर्ने त ?,’ उनका अनुभव
काठमाडौं । कोभिड-१९ कारण खुम्चिएको वैदेशिक रोजगारीमा सरकारले थप नयाँ-नयाँ गन्तव्य मुलुक खोजी गरी रोजगारीमा पठाउने तयारी गरेको छ । सरकारले खाडी मुलुकबाहेक अन्य देशसँग छलफल तथा अध्ययन गरी नयाँ
काठमाडौं । सबैको इच्छा हुन्छ सहरमा चार आना जग्गा होस्, त्यसमा चिटिक्कको घर । सबैको यस्तै चाहनाले सहरमा भिडभाडमात्र बढेको छैन, जग्गाको भाउ आकासिएको छ । त्यही महंगो जग्गा पनि
काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको रोक्का, फुकुवा र धितो बन्धक, पासको काम अनलाईनमार्फत् गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । विभागले कार्यविधि संशोधन गरेपछि वित्तीय संस्थाबाट रोक्का,
काठमाडौं । सरकारले बेलायतमा १० हजार स्टाफ नर्स पठाउने तयारी गरेको छ । श्रममन्त्री कृष्णकुमार श्रेष्ठले बेलायत सरकारसँग नेपालबाट १० हजार स्टाफ नर्स कामदारका रुपमा पठाउनका लागि समन्वय भइरहेको जानकारी
काठमाडौं । चार दशकअघि अशोक झुनझुवालाले जर्मनीबाट मसि ल्याए । इटालीबाट प्लाष्टिक र स्वीटजरल्याण्डबाट टिप्स । विदेशबाट ल्याएका उच्चस्तरका मेसिन र कच्चा पदार्थ मिसाएर विराटनगरमा एक सानो उद्योग स्थापना गरे