नीति तथा कार्यक्रममाथि छलफल

संसद बैठक जारी, प्रधानमन्त्री बालेनले जवाफ नदिने #LIVE

133
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरू भएको छ ।

संसदमा नीति तथा कार्यक्रम माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन शाहले दिनुपर्ने माग गर्दै बुधबार विपक्षीहरूले संसद अवरुद्ध गरेका थिए ।

https://www.tiktok.com/@clickmandu.com/live?enter_from_merge=share&enter_method=share_copy_link

आजका लागि प्रधानमन्त्रीले जवाफ दिने सभामुखले कार्यसूची सुनाएका थिए । तर आजको संशोधित कार्यसूचीमा पनि प्रधानमन्त्री बालेनले बोल्ने कार्यक्रम छैन ।

बिहीबारको बैठकको कार्यसूचीमै प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने उल्लेख छ ।