
काठमाडौं । प्रदर्शनकारीहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रवेश गरेका छन् ।
संघीय संसद भवन, सिंहदरबार, सर्वोच्च अदालतमा आगजनीसहित नियन्त्रण गरेका प्रदर्शनकारी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केहीअघिमात्रै पदबाट राजीनामा दिएका थिए ।








प्रतिक्रिया