विराटनगरस्थित कोइराला निवासमा आगजनी

392
Shares

विराटनगर । प्रदर्शनकारीले कोइराला निवासमा आगजनी गरेका छन् । विराटनगरस्थित कांग्रेस नेता डा. शेखर कोइरालाको निवासमा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।

नाराबाजीसहित पुगेका उनीहरूले निवासको ग्यारेजमा आगो लगाउँदा त्यहाँ पार्किङ गरिएको सवारीसाधनमा क्षति पुगेको छ ।

हाल उक्त निवासमा डा. कोइराला बस्दै आएका छन् ।