
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्याल पेरिसडाँडामा आगजनी भएको छ ।
प्रदर्शनकारीले मंगलरबार दिउँसो कोटेश्वस्थित माओवादी हेडक्वाटार पेरिसडाँडामा तोडफोडसहित आगो लगाइदिएका हुन् ।
सोमबार जेनजीले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गर्दा १९ जनाको मृत्यु भएपछि आज प्रदर्शन चर्किएको हो ।
आन्दोलनकारीले नेताहरुको घरमा आगजनी गरेका छन् भने पार्टी कार्यालयहरुमा पनि आगो लगाइदिएका छन् ।








प्रतिक्रिया