काठमाडौं । जेनजीहरूले आज पनि प्रदर्शन गर्ने भएका छन् । विहान ११ बजे माइतिघरमा भेला भएर प्रदर्शन गर्ने जेनजीहरुले ग्रुपमा सूचना जारी गरेका छन् । उनीहरुले ब्याग, पानी बोतल, छाता लिएर उपस्थित हुन र शान्तिपूर्ण प्रदर्शन गर्न आह्वान गरेका छन् ।

प्रतिक्रिया