
काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्र र वाणिज्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने ३० जनालाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सीआईपी सम्मानका लागि ३० वटा कम्पनी तथा संगठनहरु चयन गरेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी बुधबार एक कार्यक्रममा बीच सीआईपी सम्मान गरेका हुन् ।
सरकारले हरेक दुई वर्षमा सीआईपी सम्मान दिने गर्छ ।







































प्रतिक्रिया