ब्याड बैंक ऐनको ड्राफ्ट बनाएर सरकारसमक्ष पेश गरिने

112
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति व्यवस्थापन कम्पनी (ब्याड बैंक) स्थापना गर्न ऐनको मस्यौदा बनाउने भएको छ ।

गभर्नर डा. विश्व पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् चालु आवको मौद्रिक नीतिमै भएको व्यवस्थालाई निरन्तरता दिएका हुन् ।

बैंकहरुको निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि राष्ट्र बैंक तात्ने भएको हो ।