भावी गभर्नरमा हुनैपर्ने ३ गुण, जसले राष्ट्र बैंकको शीर उँचो राख्नेछ: नरबहादुर थापा

448
Shares

काठमाडौं । आगामी चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिँदै छ । अधिकारीको कार्यकाल सकिन लागेसँगै सरकारले नयाँ गभर्नर चुन्दै छ । जसका लागि सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यिय सिफारिस समिति गठन गरेको हो ।

समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल सदस्य छन् ।

सोही क्रममा हामीले नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापालाई सोधेका छौं, अबको गभर्नर कस्तो हुनुपर्छ ? यस्तो छ, थापाको भनाइ (भिडियो) ।

कस्तो हुनुपर्छ अबको गभर्नर ? (शृंखला)