दशैंमा नयाँ नोट साटेर लैजान्छु, गाउँभरी बाँड्छु: सागरमणि ज्ञवाली (भिडियो)



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक सागरमणि ज्ञवालीलाई दशैं भन्ने बित्तिकै गाउँको चित्र दिमागमा आउँछ । पीङ खेलेको याद आउँछ । फूलहरुले कोपिला हालेको याद आउँछ ।

टाढा टाढाबाट फर्किएका लाहुरेहरुको सम्झना आउँछ । दशैंमा गाउँ पुग्न सकिए भने उनलाई दशैं जस्तो लाग्दैन । कालीगण्डकी गएर पौडी खलेन भने दशैं जस्तो लाग्दैन । भेज खाना खाने उनलाई च्याउ, तरुल अत्यन्त मन पर्छ ।


दिनेश खड्का