भात देखेपछि खान मन लागिहाल्छ, चाउचाउ र फ्राइड राइस पकाउन सक्छु: विनोद चौधरी



क्लिकमान्डुको दशैं–२०८१ विषेश श्रृंखला
‘खाना, नाना र दशैं सम्झना’
देशका उद्योगी, व्यवसायी, प्रशासक, नेता, बैंकर लगायत व्यक्तित्वसँगको विशेष कुराकानी
कसको भान्सामा के पाक्दैछ ?
कसले के खान्छन् ? के पकाउँछन् ?

काठमाडौं । विनोद कुमार चौधरी नेपालका एकमात्रै डलर अर्बपति हुन् । उनी नेपाली कांग्रेसका प्रत्यक्ष निर्वाचित सांसदसमेत हुन् ।

चौधरी हरेक वर्ष दशैं मनाउन परिवारका साथ विदेश जाने गर्छन् । यो पटक उनी फिलिपिन्स जाँदैछन् । त्यहाँ चौधरी ग्रुपका वेलनेस रिसोर्ट छ । सधैं अत्यन्त व्यस्त हुने चौधरीलाई दशैं आएपछि फ्रि भएको जस्तो महसुस हुन्छ । उनलाई दशैं आउन लाग्यो भनेपछि खुसी र रमाइलो लाग्छ । उनलाई थकाली खाना असाध्यै मनपर्छ । साथै, साउन इन्डियन र इटालियन खाना असाध्यै मन पर्छ । यी सबैमा भातको मात्रा हुन्छ ।

दशैंमा उनी के-के खान मन पराउँछन् ? खाना पकाउन किचेन छिर्छन् कि छिर्दैनन् ? टिका लगाएर कति दक्षिणा पाए अनि कति दक्षिणा दिन्छन् ?

प्रस्तुत छ, यीनै विषयमा केन्द्रित रहेर अर्बपति चौधरीसँग क्लिकमान्डुका दिनेश खड्काले गरेको कुराकानी:


दिनेश खड्का