सहकारी ठगीमा संलग्नता बारे रवि लामिछानेले यसो भने #LIVE



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेलामा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गरिरहेका छन् । मंगलबारबाट प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु भएको भेला आज सकिँदै छ ।

भेलामा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन, सङ्गठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गरेका हुन् ।

भेलामा सहभागी हुन देशभरबाट १५०० बढी प्रतिनिधि काठमाडौँ आएको रास्वपाले जनाएको छ ।


क्लिकमान्डु