प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ ।

संघीय संसद सचिवालयका अनुसार आज अपराह्न १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ ।

आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र पढेर सुनाउने, बार्षिक प्रतिवेदन पेश गर्ने र व्यवस्थापन कार्य गर्ने लगायतको कार्यसूची रहेको छ ।


क्लिकमान्डु