नेपाल उद्योग वाणिज्य महासंघको चुनावः ५ सय मत गन्दा संघईको अग्रता कायमै, अन्जनले उछिने उमेशलाई



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदको ५ सय मत गणना भएको छ ।

हालसम्म मत गन्दा राम चन्द्र संघईले १७७ मत, उमेशलाल श्रेष्ठले १५६ मत र अन्जन श्रेष्ठले १६१ मत प्राप्त गरेका छन् ।

हालसम्मकाे गणनामा १ मत बदर भएकाे छ ।

बुधबार भएको एफएमसीसीआईको चुनावमा वरिष्ठ उपाध्यक्ष पदका लागि कुल मत १६५९ खसेको थियो ।


क्लिकमान्डु