मलका लागि १५ अर्ब बजेट



काठमाडौं । आगामी वर्ष रसायनिक मलको व्यवस्थापनका लागि १५ अर्ब बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मल व्यवस्थापनको लागि १५ अर्ब बजेट विनियोजन गरेको हो ।

सरकारले गत वर्ष १५ अर्ब विनियोजन गरेको थियो । पछि अपुग भएपछि पुनः ३ अर्ब गरी १५ अर्ब पुर्याइएको थियो ।


क्लिकमान्डु