प्रि-ओपनिङमा ४ कम्पनीको सेयर मूल्य बढ्यो २ वटाको घट्यो



काठमाडौं । बुधबारको प्रि-ओपनिङमा ६ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमा ४ वटा कम्पनपीको सेयर मूल्य बढेको छ भने २ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रि-ओपनिङमा फरवार्ड माइक्रोफाइनान्स, फस्ट माइक्रोफाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य बढेको छ । साथै, नेशनल हाइड्रोपावर कम्पनी र स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य घटेको छ ।

प्रि–ओपनिङमा नेप्से परिसूचक ०.६२ अंकले घटेको छ ।


क्लिकमान्डु