राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश जारी गरेकी छन् । बुधबार राष्ट्रपतिले रेल्वे अध्यादेश, २०७८ जारी गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गरेकी हुन् ।