शिवम सिमेन्टले लगानीकर्तालाई कति दिने भयाे नगद लाभांश ?
काठमाडौं । शिवम सिमेन्टले सेयर लगानीकर्तालाई लाभांश दिने भएको छ ।
शिवमले लगानीकर्तालाई आर्थिक वर्ष २०७६०७७ को मुनाफाबाट प्रति सेयर २४.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
शिवमको उक्त प्रस्ताव आगामी साधारण सभाले पारित गरेवपछि लगानीकर्तालाई वितरण गरिने छ ।