म्यानमा सुमन पोखरेल सहित ११ जना निर्वाचित



काठमाडौं म्यानेजमेन्ट एसोसिएसन अफ नेपालको नयाँ कार्यसमितीमा ११ जना नयाँ सदस्य निर्वाचित भएका छन्

शक्रबार भएको संघको १९औं कार्यकारी समितिको निर्वाचनमा व्यक्तिगततर्फ ११ जना निर्वाचित भएका हुन्

जसमा  किरण कुमार श्रेष्ठ, धर्मानन्द अवस्थी, अनुजोशी, सुमन पोखरेल, हेमा अधिकारी, इन्द्र श्रेष्ठ, मनिस झा, आशा राना, सुजन आचार्य, मिलन गुरुङ, मोहन ओझा निर्वाचित भएका हुन्

सस्थागततर्फ नेपाल राष्ट्र बैंकका बमबहादुर मिश्र, राष्ट्रिय वाणिज्य बैंकका कविराज अधिकारी, कर्मचारी संचय कोषका तुलसीराम गौतम, कर्मचारी संचय कोषका रमण नेपाल, राष्ट्रिय बीमा संस्थानका कवि पाठक र शिवम् सिमेन्ट निर्वाचित भएका छन् ।


क्लिकमान्डु