पुसभित्रै नेपाल टेलिकमको एफपीओ ल्याउने अर्थमन्त्रीको घोषणा, सरकारको लगानी ६६% मात्रै मात्रै हुने

238
Shares

काठमाडौं । सरकारले आगामी पुसभित्रै नेपाल टेलिकमको एफपीओ जारी गर्ने भएको छ ।

अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले शु्क्रबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पेस गर्दै हाल ९१ प्रतिशत सरकारको लगानी रहेको टेलिकममा अब सरकारले ६६ प्रतिशत मात्रै लगानी गर्ने जानकारी दिए ।

बाँकी लगानी सर्वसाधरणबाट जुटाउने उनले घोषण मार्फत घोषणा गरेका छन् ।