
एजेन्सी । भारतमा नयाँ आर्थिक वर्षको बजेट घोषणापछि सेयर बजारमा हाहाकार मच्चिएको छ ।
अर्थमन्त्री निर्मला सीतारमणले बजेट भाषण गरेलगत्तै सेयर बजारमा १६ सय अंकभन्दा बढीको गिरावट आएको छ ।
त्यहाँको सेयर बजार घटेर ८० हजार ८०४ अंकमा पुगेको छ ।
सेयर बजारमा सीतारमणको बजेट भाषणको नकारात्मक असर परेको छ ।










प्रतिक्रिया