
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा सर्वसाधारणको भीड लागेको छ । देउवा निवासमा केही भेटाउने आशामा उनीहरू खरानी पन्छारहेका छन् ।
घरमा महत्त्वपूर्ण समान भेटिने आशामा उनीहरूले खरानी पन्छाउँदै खोज्ने काम गरी रहेको देख्न सकिन्छ । सामान्य अवस्थामा देउवाको घर पस्न नपाएका सर्वसाधारणहरु घर र वरिपरिको क्षेत्र देखेर आश्चर्य समेत देखिएका छन् ।







प्रतिक्रिया