
काठमाडौं । नयाँ बानश्वेरको ग्लोबल कलेजमा आगो लाग्दा भित्र होस्टलमा विद्यार्थी थुनिएका छन् ।
आगो होस्टलसम्मै आइपुग्न लागिसकेको र बाहिर निस्कन नसक्ने अवस्था भएको भन्दै उनीहरुले उद्दारको माग गरेका छन् ।
विद्यार्थीले तत्काल उद्दार गर्न र आवश्यक सहयोगका लागि आग्रह गरेको भिडियो सन्देश बाहिरिएको छ ।








प्रतिक्रिया