काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको दहचोकस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्। सोमबारको आन्दोलनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि आज देशभर प्रदर्शन झन् उग्र बनेको छ। प्रदर्शनकारीले नेताहरूको घरमा आगजनी गरिरहेका छन् ।

प्रतिक्रिया