प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार १४ :
०२ बजे
182
Shares
फाइल तस्बिर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदले सामूहिक राजीनामा दिएका छन् ।
रास्वपाका कार्यकारी सभापतिसमेत रहका संसदीय दलका पूर्व नेता डोल प्रसाद अर्यालले एक विज्ञप्ति जारी गर्दै २० जना सांसदले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया