एमाले मुख्यालयमा प्रदर्शनकारीले आगो लगाए (तस्बिरहरू)

70
Shares

काठमाडौं । प्रदर्शनकारीले सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेको पार्टी मुख्याल्य च्यासलमा आगजनी गरेका छन् । आक्रोशित युवाहरुको समूहले मंगलबार प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको दल एमालेको मुख्यालय आगजनी गरेका छन् ।

तस्बिरहरु