११ बजे माइतिघरमा भेला हुन जेनजीको आह्वान

553
Shares

काठमाडौं । जेनजीहरूले आज पनि प्रदर्शन गर्ने भएका छन् ।

विहान ११ बजे माइतिघरमा भेला भएर प्रदर्शन गर्ने जेनजीहरुले ग्रुपमा सूचना जारी गरेका छन् ।

उनीहरुले ब्याग, पानी बोतल, छाता लिएर उपस्थित हुन र शान्तिपूर्ण प्रदर्शन गर्न आह्वान गरेका छन् ।