जेनजीको आन्दोलनबारे रिपोर्टिङका लागि भारतीय सञ्चारमाध्यमहरू बिहानै बानेश्वरमा

378
Shares

काठमाडौं । सोमबार जेनजी पुस्ताले आयोजना गरेको प्रदर्शन हिंसात्मक बन्दा १९ जनाको ज्यान गएको छ भने कयौं घाइते भए।

हिजो भएको जेन जी प्रदर्शनी र सरकारले गरेको दमन र बल प्रयोगको रिपोर्टिङका लागि अन्तर्राष्ट्रिय सञ्चारमाध्यम पनि नेपाल आएका छन् । भारतीय सञ्चार माध्यमहरु दैनिक भास्कर, एन डी टिभि लगायतका भारतीय मिडिया नेपाल आएका छन् ।

मंगलबार बिहान नयाँबानेश्वर क्षेत्रमा उनीहरूको उपस्थिति रहेको छ ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी ।