संसद्‍मा प्रधानमन्त्री ओलीको संवोधन #LIVE


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गरेका छन् ।

सोमबार प्रधानमन्त्री ओलीले बैठकमा आफ्नो स्पेन भ्रमणबारे जानकारी गराइरहेका हुन् ।