साझा यातायातलाई थप १०० विद्युतीय वस उपलब्ध गराउने

140
Shares

काठमाडौ । सरकारले साझा यातायातलाई थप १०० विद्युतीय वस उपलब्ध गराउने भएको छ । सार्वजनिक यातायातलाई थप व्यवस्थित गर्न साझालाई उपलब्ध गराउने उक्त वसले सहयोग गर्ने घोषणा अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।