
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्।
राजावादीको सक्रियता र शुक्रबारको प्रदर्शनपछि प्रधानमन्त्रीले सर्वदीय बैठक बोलाएका हुन् ।
सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी गराएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार गणतन्त्र पक्षधर दलहरूको बैठक आज साँझ ७ बजे सिंहदरबारमा बस्ने कार्यक्रम रहेकोे छ ।
प्रतिक्रिया