कवि फुयाँल सन नेपाल लाइफको सिनियर डीसीईओमा नियुक्त

259
Shares

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ)मा कवि फुयाँल नियुक्त भएका छन् ।

यसअघि फुयाँल आइएमई लाइफमा सीईओ रहेका फुँयाल सन नेपाल लाइफमा सिनियर डीसीईओ भएर गएका छन् । फुँयालले आइएमई लाइफबाट भदौ ६ गते राजीनामा दिएका थिए ।