सेयरधनीलाई लाभांश नदिएको जोशी हाइड्रोको साधारणसभा रोकियो

175
Shares

काठमाडौं । गणपुरक संख्या पुर्याउन नसक्दा जोशी हाइड्रोपावर कम्पनीको साभारण सभा रोकिएको छ ।

कम्पनीले माघ १५ गतेका लागि नवौ र दशौं बार्षिक साधारणसभा बोलाएको थियो । गणपुरक संख्या नपुुग्दा सभा स्थगन भएको हो । १५ गते बस्न नसकेको सभा माघ २४ गतेका लागि बोलाइएको छ ।

माघ २४ गते सेलिब्रेशन हाइट पार्टिहल सुकेधारामा हुने जनाइएको छ । कम्पनीले अहिलेसम्म सेयरधनीलाई लाभांश दिएको छैन ।