यी हुन् शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका ठूला २७ सेयरधनी



काठमाडौं । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व थानेश्वर पौडेलको रहेको छ । बैंकमा उनको २.२९ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै धनेन्द्र कार्कीको १ प्रतिशत, बाल कृष्ण भुसालको ०.९८ प्रतिशत, दिलिप राज मास्केको ०.७९ प्रतिशत, राजेन्द्र प्रसाद श्रेष्ठको ०.७६ प्रतिशत, मृगेन्द्र प्रसाद श्रेष्ठको ०.६९ प्रतिशत, कृष्ण प्रसाद शर्माको ०.६८ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै बैंकमा भुवन भण्डारीको ०.६५ प्रतिशत, कृष्ण प्रसाद भण्डारीको ०.६३ प्रतिशत, मिना कुमारी श्रेष्ठको ०.६० प्रतिशत, सुरेन्द्र प्रसाद श्रेष्ठको ०.६० प्रतिशत, ईश्वर प्रसाद पौड्यालको ०.६० प्रतिशत, भेषराज पाण्डेको ०.६० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

बैंकमा जनक प्रधानको ०.५९ प्रतिशत, दान बहादुर कुँवर क्षेत्रीको ०.५९ प्रतिशत, केदारमान कक्षपतिको ०.५७ प्रतिशत, मेघराज कक्षपतिको ०.५७ प्रतिशत, बिष्णु प्रसाद शर्माको ०.५७ प्रतिशत, महेश्वर प्रसाद श्रेष्ठको ०.५७ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै बैंकमा सुरेश कुमार धरेवालको ०.५६ प्रतिशत, हरि प्रसाद प्रधान ०.५५ प्रतिशत, सुश्मा क्षेत्री ०.५२ प्रतिशत, नारायण प्रसाद अग्रवाल ०.५२ प्रतिशत, सुरज उप्रेती ०.५२ प्रतिशत, भवलक्ष्मी श्रेष्ठको ०.५१ प्रतिशत, टंकेश्वर खनालको ०.५० प्रतिशत र बिरेन्द्र भुसालको ०.५० प्रतिशत सेयर स्वामित्व छ ।


क्लिकमान्डु