एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश नदिने
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको जनाएको छ ।