कुथेली बुखरी स्मल हाइड्रो पावरको लाभांश घोषणा
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रो पावर कम्पनीले लाभांश घोषणा गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले १० प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।