प्रतिनिधि सभा बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार अपराह्न १ बजेदेखि बैठक बस्दै छ ।

यस घि आइतबारको बैठक माओवादी केन्द्रका संसदले अवरोध गर्ने अडान नछोडेपछि बस्दै नबसी स्थगित भएको थियो ।

संसदमा माओवादी जनयुद्धलाई लक्षित गर्दै प्रयोग भएको ‘हिंसा’ शब्द असंसदीय नभएको सभामुखले रुलिङ गरेपछि
माओवादी केन्द्रले त्यसको बिरोध गर्दै संसद अवरुद्ध गरेको थियो । अब माओवादी केन्द्रले सो रुलिङ फिर्ता नलिएसम्म संसदको अवरोध कायम राख्ने बताएको छ ।

आजको बैठको कार्यसूची:


क्लिकमान्डु