कुन जिल्लामा कति छन् रोजगार ?



काठमाडौं । २०७८ को राष्ट्रिय जनगणनाकाअनुसार नेपालमा सबैभन्दा धेरै रोजगार रहेको जिल्ला काठमाडौं हो । आर्थिक रुपमा सक्रियमध्ये काठमाडौं जिल्लामा ६ लाख ९८ हजार ९८४ जना रोजगार रहेको तथ्यांक छ ।

त्यस्तै, सबैभन्दा कम रोजगार रहेको जिल्ला मनाङ हो । मनाङमा ३५११ जना रोजगार रहेको जनगणनाको तथ्यांकले देखाउँछ ।


क्लिकमान्डु