अब १०० रुपैयाँमै कम्पनी खोल्न सकिने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट विनियोजन गरेको छ । सरकारले आगामी आवबाट कम्पनी दर्ता गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

न्यूनतम एक सय रुपैयाँ मात्रै अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सकिने कानुनी व्यवस्था गरिने भएको छ ।

अनलाइनबाट नै कम्पनी खोल्न र बन्द गर्न सकिने भएको छ ।


क्लिकमान्डु