वैदेशिक रोजगारीमा रहेका सबैलाई सामाजिक सुरक्षा कोषमा समेटिने
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा रहेका सबै नेपालीलाई सामाजिक सुरक्षा कोषको दायरमा समेटने भएको छ ।
कोषको दायरालाई थप प्रभावकारी बनाउँदै लगिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै सरकारले सबै खाले सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत रुपमा सञ्चालन गरिने भएको छ । योगदानमा आधारिध सामाजिक सुरक्षा कोषको दायरा सबै नागरिकलाई समेटिने भएको छ ।