सरकारले विद्युतिय सवारी साधान मात्रै खरिद गर्ने



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले विद्युतिय सवारी साधान मात्रै खरिद गर्ने बताएका छन् ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले आगामी वर्षदेखि विद्युतिय सवारीसाधान खरिद गर्ने सरकारको प्रथामिकतामा पर्ने बताए ।


क्लिकमान्डु