नेपाल राष्ट्र बैंकले संशोधन गर्यो चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन (पूर्णपाठ)



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन गरेको छ ।

कात्तिक १ गतेदेखि लागू भएको चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा राष्ट्र बैंकले संशोधन गरेको हो । उक्त मार्गदर्शन कार्यान्वयमा आए लगत्तै निजी क्षेत्रले यसलाई २ वर्ष कार्यान्वयन नगर्न दबाब दिँदै आएका थिए ।

राष्ट्र बैंकले उक्त मार्गदर्शन लागू गरेपछि निजी क्षेत्रले विरोध नै गरेको थियो । पछिल्लो समय नेपाल राष्ट्र बैंकले निजी क्षेत्रका उद्योगी तथा व्यवसायी, बैंकिङ क्षेत्रसँग छलफल गरेर संशोधन गरेको छ ।


क्लिकमान्डु