अछाम-२ मा कांग्रेसको जीत, एमालेलाई पछि पार्दै शाह निर्वाचित



काठमाडौं । आइतबार भएको प्रतिनिधिसभाको निर्वाचनमा अछाम–३ बाट नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाह निर्वाचित भएका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार रहेको कांग्रेसका शाहले २२ हजार ९५४ मत पाएका छन् ।

उनकी निकटतम् प्रतिस्पर्धीका रुपमा देखिएका नेकपा एमालेका यज्ञबहादुर बोगटीले १६ हजार ११४ मत प्राप्त गरेका छन् ।

उनीहरुबीच ६ हजार ८४० मतको अन्तर देखिएको छ ।


क्लिकमान्डु