मृगौला प्रत्यारोपण निःशुल्क, मृगौला, क्यान्सर र मेरुदण्डका बिरामीलाई ५ हजार भत्ता



काठमाडौं । सरकारले मृगौला प्रत्यारोपण, क्यान्सर र मेरुदण्डका बिरामीलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने भएको छ । यसका लागि १ अर्ब ५० करोड बजेट बिनियोजन गरिएको छ ।

साथै मृगौला प्रत्यारोपण निःशुल्क गरिएको छ । जसका लागि १० करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

सबै प्रादेशिक अस्पतालमा डाइसेसिस उपचारका लागि डाइलेसिस मेसिन दरिद गर्न २० करोड विनियोजन गरिएकाे छ ।

साथै, ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराइनेछ ।


क्लिकमान्डु