विकास र समृद्धिका लागि एमसीसी लागू गर्न सरकार प्रयत्नशिलः मन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको विकास र समृद्धिका लागि आर्थिक परियोजनाको रुपमा एमसीसी लागू गर्न सरकार प्रयत्नशिल रहेको बताएका छन् ।

आइतबार राष्ट्रियसभाको बैठकमा यस्तो बताएका हुन् । अर्थमन्त्री शर्माले कुनै सैन्य गतिविधिमा नेपाल हिस्सेदार नबन्ने बताए । मन्त्री शर्माले राष्ट्रिय सहमतिको आधारमा निर्णय गर्ने प्रयत्न भइरहेको बताए ।

उनले छलफलमा सहभागी हुन आग्रह गरेका छन् । अन्तराष्ट्रिय कानूनको शिद्वान्त अनुसार अघि बढने दाबी गरे ।


क्लिकमान्डु