
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत गोरखाको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङले ७ हजार ६८ मतका साथ अग्रस्थानमा छन् ।
उनलाई नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले ६ हजार २ सय ९६ मतका साथ पछ्याइरहेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारी २ हजार ९ सय ३४ मतका साथ तेस्रो स्थानमा छन् ।








प्रतिक्रिया