
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत स्याङ्जा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झविलाल डुम्रे २४ हजार ३ सय ५४ मतका साथ निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भागवत प्रकाश मल्लले २० हजार ८ सय ३० मत मात्र प्राप्त गरे ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका खिम बहादुर थापाले १४ हजार १ सय ८ मत ल्याएका छन् ।








प्रतिक्रिया