शिक्षण संस्था, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना र रंगशाला बन्द गर्ने सरकारको निर्णय



फाइल तस्बिर

काठमाडौं । सरकारले कोरोना भाइरसको नयाँ प्रकारको जोखिम बढेको भन्दै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले रात्रिकालिन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशालालगायत मानिसहरुको अत्यधिक भिड हुने स्थानहरुमा बैशाख महिनाभरी बन्द गर्ने निर्णय गरेको हो ।

अब रंगशालामा दर्शक बिना नै खेलहरु हुनेछन् ।


क्लिकमान्डु