प्रि-ओपनमा नेप्से ९.२० अंकले बढ्यो
काठमाडौं । बिहीबारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक ९.२० अंकले बढेको छ ।
प्रि–ओपनमा ३० वटा कम्पनीको सेयर मूल्य घट्दा ८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै एउटा कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ ।
आजको प्रि–ओपन सेसनमा ११ हजार ३३३ कित्ता सेयर ८८ लाख ७८ हजार ५४६ रुपैयाँमा किनबेच भएको छ ।